Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

शेयर बजार : नेप्से परिसूचकमा २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा, ६ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा, ६ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा आएको छ । आज ७अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 


    यस दिन ३१० कम्पनीको १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र गुडविल फाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij