Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

सुपर मादी हाइड्रोपावरको बोनस सेयर मूल्य नेप्सेमा समायोजन

सुपर मादी हाइड्रोपावरको बोनस सेयर मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ । बुधबारको अन्तिमा कारोबार मूल्य ६०७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको सेयर भाउ ५७८।१० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij