Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सूर्योदय वोमी लघुवित्तको १२ लाख ८२ हजार कित्ता शेयर सूचीकृत

सूर्योदय वोमी लघुवित्तको १२ लाख ८२ हजार कित्ता शेयर सूचीकृत

  • काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १२ लाख ८२ हजार १०८ दशमलव ५३७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

    अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले गत साउन ३२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ००५१४३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij