Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा , शेयर बजार बन्द हुने

घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा , शेयर बजार बन्द हुने

  • काठमाडौं । आज  घटस्थापना भएकाले सार्वजनिक बिदा भएको हो ।सार्वजनिक बिदाका कारण भोलि शेयर बजार खुल्ने छैन् । यसका साथै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि भोलि बन्द हुने हुनेछन् । असोज १८ ( शुक्रबार ) भएकाले अब असोज २० गते  आइतबार मात्रै शेयर बजार खुल्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij