Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

बाढी पहिरो पीडितहरूका लागि नेपाल चामल तेल दाल उद्योग संघको सहयोग

बाढी पहिरो पीडितहरूका लागि नेपाल चामल तेल दाल उद्योग संघको सहयोग

  • काठमाडौंँ । नेपाल चामल तेल दाल उद्योग संघले बाढी पहिरो पीडितहरूका लागि राहत सहयोग उपलब्ध गराएको छ ।गत असोज ११ गतेबाट परेको अविरल वर्षाले देशभर  धनजनको ठुलो क्षति पु¥याएकोमा संघले १४० बोरा चामल र मसुर दाल ४० बोरा उपलब्ध गराएको हो ।

    118d6253-7896-4fc1-8263-0ad78dba7905.jpg

    संघले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा नेकपा एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलाई हस्तान्तरण गरेको संघका उपाध्यक्ष राहुल कुमार अग्रवालले बताए ।संघले बाढी पहिरोबाट पीडित परिवारप्रति दुख व्यक्त गदैँ आवश्यक परे अन्य सहयोग पनि गर्ने नेपाल चामल तेल दाल उद्योग संघका भिभोर अग्रवालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij