Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

ग्लोबल आइएमई बैंकको ५.५ प्रतितश बोनस सेयर घोषणा

ग्लोबल आइएमई बैंकको ५.५ प्रतितश बोनस सेयर घोषणा

  •  

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.५ प्रतितश बोनस दिने घोषणा गरेको छ । यस बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ५.५ प्रतिशत बोनस दिने निर्णय गरेको हो । 

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाले स्वीकृत दिएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij