Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.५२ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक १.५२ अंकले घट्यो

  •  

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५२ विन्दुले घटेको  छ । यससँगै सूचक २६६१.७९ विन्दुमा आएको छ । २५ लाख ३९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २६ कम्पनीको ५ हजार ५ सय ४३ कित्ता सेयर कारोबार भएको छ । 

    ७ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।



    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij