Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

सुनको मूल्य तोलामा १००० रुपैयाँले घट्यो , प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ

सुनको मूल्य तोलामा १००० रुपैयाँले घट्यो , प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ

  • काठमाडौं। यो ४ दिनमा सुनको भाउ २२ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १००० रुपैयाँले घटेर १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको छ । 

    आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १९ सय रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij