
काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १९ सय २५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij