Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

शेयर बजार : नेप्से परिसूचकमा ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा, ५ अर्ब ६६ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा, ५ अर्ब ६६ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा ४३।२२ अंकले बढेर २७४२।८८ बिन्दुमा भएको छ । आज न ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । सबै समूहका सूचक बढेका छन् । 


    यस दिन ३२० कम्पनीको १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij