Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

यस्ता छन् मन्त्रीपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रीपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)

  • काठमाडौँ ।मन्त्रिपरिषद्को कात्तिक २ गते बसेको बैठकले विभिन्न २३ वटा निर्णयहरु गरेको छ ।

    बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकार्य निर्देशक पदमा पुनः नियुक्ति गर्ने, विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकास लागि प्रस्ताव गरिएको १ सय ३५ मिलियन डलर ऋण सहायक स्वीकार गर्न वार्ता टोली गठन गर्ने, विश्व बैंककै प्राकृतिक प्रकोप न्युनिकरणको लागि प्रदान गरिएको १ सय ५० मिलियन डलर ऋण स्वीकार गर्ने, विपद्जन्य घटनामा प्राप्त राहत तथा पुनःनिर्माण सामाग्रीमा भन्सार महसुल छुट दिने निर्णय गरेको छ ।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २३ निर्णय (सूचीसहित).

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij