Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.७९ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.७९ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७९ विन्दुले बढेको  छ । यससँगै सूचक २६९८.७० विन्दुमा आएको छ । २२ लाख ५० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ४ हजार ८ सय ७७ कित्ता सेयर कारोबार भएको छ । 

    १६ कम्पनीको भाउ बढेको छ भने १६ वटाकै मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij