Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँ

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँ

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको छ ।आज हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । 
    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको भाउ २ हजार ७५ रुपैयाँ कायम रहेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij