Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

सपोर्ट लघुवित्तले सेयरधनीलाई १४.५० प्रतिशत लाभांश दिने

सपोर्ट लघुवित्तले सेयरधनीलाई १४.५० प्रतिशत लाभांश दिने

  • काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले १३.७७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij