Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

नेपाल लाइफ इन्सुरेन्सले मेवा डेभेलपर्समा ५० करोड लगानी गर्ने

नेपाल लाइफ इन्सुरेन्सले मेवा डेभेलपर्समा ५० करोड लगानी गर्ने

  • काठमाडौं ।  नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले मेवा डेभेलपर्स लिमिटेड (मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजना) मा ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस कम्पनीले १०० रुपैयाँ अंकित दरले मेवा डेभेलपर्सको ५० लाख कित्ता सेयर खरिद हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij