Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

नेपाल धितोपत्र बोर्डले कात्तिक ६ गते देखि 'वर्ल्ड इन्भेष्टर विक' मनाउने

नेपाल धितोपत्र बोर्डले कात्तिक ६ गते देखि 'वर्ल्ड इन्भेष्टर विक' मनाउने

  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वर्ल्ड इन्भेस्टर विक–२०२४’ मनाउने भएको छ ।

    कात्तिक ६ गतेदेखि कात्तिक १२ गतेसम्म मनाउन लागिएको उक्त कार्यक्रममा विभिन्न गतिविधि सञ्चालन गरिनेछ । 

    धितोपत्र बोर्डले नेपाल उद्योग वाणिज्य महासंघका साथै शेयर बजारमा प्रत्यक्ष रूपमा संलग्न ९नेप्से, सीडीएससी, धितोपत्र दलाल व्यवसायी (ब्रोकर), स्टक डिलर, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ कम्पनीहरू०सँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्नेछ ।

    विश्वभर मनाइने यो कार्यक्रमको आठौं संस्करण हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij