Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

शेयर बजार : नेप्से परिसूचकमा ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा, ५ अर्ब ९० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा, ५ अर्ब ९० करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से  परिसूचकमा ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा आएको छ । आज ५ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूहको सूचक घटेका छन् । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । 

    यस दिन ३१९ कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र कुमारी बैंक परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij