Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.१९ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.१९ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१९ विन्दुले बढेको  छ । यससँगै सूचक २६४०.११ विन्दुमा आएको छ । ६ लाख ६९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको १ हजार ५ सय २ कित्ता सेयर कारोबार भएको छ । 

    ९ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।



    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij