Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

एनएमबि बैंकको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा , सर्वसाधारणले आवेदन दिन मिल्ने

एनएमबि बैंकको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा , सर्वसाधारणले आवेदन दिन मिल्ने

  • काठमाडौ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij