Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

सुनको मूल्यमा  नयाँ किर्तिमान,  प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँ

सुनको मूल्यमा  नयाँ किर्तिमान,  प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँ

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij