Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

आजसम्म एलआइसी नेपालको हकप्रद सेयर कायम सेयरधनीले आवेदन दिन पाउने

आजसम्म एलआइसी नेपालको हकप्रद सेयर कायम सेयरधनीले आवेदन दिन पाउने

  • काठमाडौँ ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले निष्काशन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन आजसम्म शेयरधनी कायम हुनुपर्नेछ।  हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले भोली कात्तिक ९ गते बुकक्लोज गर्दैछ।


    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij