Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

जानकी फाइनान्सले पहिलो त्रैमासमा ६ करोड ९० लाखभन्दा बढी खुद नाफा कमायो

जानकी फाइनान्सले पहिलो त्रैमासमा ६ करोड ९० लाखभन्दा बढी खुद नाफा कमायो

  • काठमाडौं । जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १५ हजार ७३८ प्रतिशत धेरै हो ।
    यसको खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले घटेर ४ करोड ९३ लाख कायम भएको छ ।

    यस फाइनान्सले ७ करोड ७१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । जसकारण कम्पनीको नाफामा वद्धि देखिएको हो । चुक्ता पुँजी ६९ करोड ४ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोषमा ४३ करोड ९ लाख रुपैयाँ जम्मा रहेको छ । यसको इपीएस ४० रुपैयाँ पुगेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij