Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

साना किसान विकास लघुवित्तको ३४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

साना किसान विकास लघुवित्तको ३४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३४ हजार ८२० कित्ता संस्थापक शेयर कात्तिक ८ गतेदेखि विक्रीमा आएको छ । फरवार्ड माइक्रोफाइनान्सको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक घरधनीहरूसँग अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।

    प्रतिकित्ता ५४२ रुपैयाँ मूल्य तोकिएको यी शेयर खरिदका लागि मंसिर १२ गते अपरान्ह ३ बजेभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्ने व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij