Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

शेयर बजार : नेप्से परिसूचकमा १८.२५ अंकले घटेर २६२७.१४  बिन्दुमा, ५ अर्ब ४१ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १८.२५ अंकले घटेर २६२७.१४  बिन्दुमा, ५ अर्ब ४१ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से   परिसूचकमा १८.२५ अंकले घटेर २६२७.१४  बिन्दुमा आएको छ । आज हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।यस दिन  ५ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  
    यस दिन ३ सय १७ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः साहस ऊर्जा र आइसीएफसी फाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij