Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

आजको सुनचाँदीको भाउ कति छ त ?

आजको सुनचाँदीको भाउ कति छ त ?

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ १ लाख ६६ हजार कायम छ ।आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले घटेर २० सय ७० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७२६.६९ डलर र चाँदी प्रतिऔंस ३३.४७ डलरमा कारोबार भइरहेको छ । 




    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij