काठमाडौं नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तर्न ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त प्रस्ताव यस नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij