Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

माछापुच्छ्रे क्यापिटल लिमिटेडको ७८ हजार ४९४ कित्ता संस्थापक शेयर विक्री खुला

माछापुच्छ्रे क्यापिटल लिमिटेडको ७८ हजार ४९४ कित्ता संस्थापक शेयर विक्री खुला

  • काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ७८ हजार ४९४ कित्ता संस्थापक शेयर आजबाट विक्रीमा ल्याएको छ ।

    कम्पनीले आशिष श्रेष्ठको नाममा रहेको २० हजार ४३६ कित्ता, साकार लाल श्रेष्ठको नाममा रहेको २८ हजार ९३ कित्ता र पंकज चन्द्र श्रेष्ठको नाममा रहेको २९ हजार ९६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

    यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij