Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

आज प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

आज प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको १ लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९कात्तिक ९ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij