Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

लघुवित्तमाथि मर्जरका लागि दबाब बढाउँदै राष्ट्र बैंक

लघुवित्तमाथि मर्जरका लागि दबाब बढाउँदै राष्ट्र बैंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूमाथि मर्जरका लागि दबाब सिर्जना गर्न थालेको छ ।सहुलियत दिँदा समेत लघुवित्त वित्तीय संस्थाहरु मर्जरमा जाने उत्सुकता नदेखाएकाले राष्ट्र बैंकले दबाब सिर्जना गर्न लागेको हो ।

    नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले लघुवित्त वित्तीय संस्थाहरूमाथि मौखिक दबाब बढाउन थालेको बताएका छन् ।चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत २०८२ असार मसान्तसम्म मर्जरमा जाने लघुवित्तलाई सहुलियत दिने व्यवस्था गरिएको छ। गत आर्थिक वर्ष ६ संस्था मर्जरमा गएर लघुवित्तको संख्या तीन वटा घटेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij