Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

शेयर बजार : नेप्से परिसूचकमा २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा,५ अर्ब ३४ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा,५ अर्ब ३४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा आएको छ । आज ५ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
     २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ । 
    यस दिन ३०७ कम्पनीको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड ७९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः समृद्धि फाइनान्स र एलआइसी नेपाल रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij