Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो बिन्दुमा ,प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ

सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो बिन्दुमा ,प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ

  • काठमाडौँ  । आज  सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २१ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २१ सय ५ रुपैयाँ कायम रहेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij