Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १।३५ विन्दुले बढेको  छ । यससँगै सूचक २६७८।९७ अंकमा आएको छ । १९ लाख ४७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको ३ हजार २ सय ८ कित्ता सेयर कारोबार भएको छ । 

    ९ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij