Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

शेयर बजार : नेप्से परिसूचकमा ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा,४ अर्ब २० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा,४ अर्ब २० करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा आएको छ । आज ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको  सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ७ समूहका सूचक सकारात्मक बनेका छन् । 

    यस दिन ३०२ कम्पनीको ९७ लाख १३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ९० लाखसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा जीआइसी इन्सुरेन्स र एनएलजी इन्सुरेन्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij