Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

सुनको मूल्य तोलामा तीन सयले बढ्यो , प्रतितोला१ लाख ६८ हजार ५०० रुपैयाँ

सुनको मूल्य तोलामा तीन सयले बढ्यो , प्रतितोला१ लाख ६८ हजार ५०० रुपैयाँ

  • काठमाडौं।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ ।
    बुधबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर २ हजार १५ रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७३८.१८ डलरमा र चाँदी प्रतिऔंस ३२.२३ डलरमा कारोबार भइरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij