Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

सुनको मूल्य तोलामा रु दुई हजारले बढ्यो , प्रतितोला रु एक लाख ६४ हजार पाँच सय

सुनको मूल्य तोलामा रु दुई हजारले बढ्यो , प्रतितोला रु एक लाख ६४ हजार पाँच सय

  •  
    काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।
     
    यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij