Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

सुनको मूल्य तोलामा पाँच सयले घट्यो , प्रतितोला १ लाख ६६ हजार रुपैयाँ

सुनको मूल्य तोलामा पाँच सयले घट्यो , प्रतितोला १ लाख ६६ हजार रुपैयाँ

  • काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।
    आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६८४.६४ डलरमा र चाँदी प्रतिऔंस ३१३ डलरमा कारोबार भइरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij