Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको साधारण सभा मङ्सिर १६ गते , लाभांश वितरण प्रस्ताव पारित गर्ने

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको साधारण सभा मङ्सिर १६ गते , लाभांश वितरण प्रस्ताव पारित गर्ने

  • काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले चौधौं वार्षिक साधारण सभा मङ्सिर १६ गते बोलाएको छ ।

    सभा लक्ष्मी सनराइज बैंक लक्ष्मी कम्पल्ेक्स हात्तिसार काठमाडौंमा दिनको ३ बजे शुरु गर्ने निर्णय गरेको हो ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चिती मुनाफाबाट शेयरधनीलाई रू. ७ करोड ७१ लाख ९४ हजार ७३६ दशमलव ८० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij