Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

शेयर बजार : नेप्से परिसूचकमा ६२.५४ अंकले  बढेर २७३८.०६ बिन्दुमा,९ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ६२.५४ अंकले  बढेर २७३८.०६ बिन्दुमा,९ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा ६२.५४ अंकले  बढेर २७३८.०६ बिन्दुमा आएको छ । यस दिन ९ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
    आज ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक बढेका छन् ।

    हाइड्रोपावर समूह सबैभन्दा बढीले वृद्धि भएको छ । । 
    यस दिन ३ सय २५ कम्पनीको २ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३८ करोडभन्दा बढीसहित कारोबार रकममा सानिमा जीआइसी इन्सुरेन्स  अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः समृद्धि फाइनान्स र  ङादी ग्रुप पावर परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij