Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य नेप्सेमा समायोजन

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य नेप्सेमा समायोजन

  •  

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमवार  एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले कम्पनीको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू.८६२ दशमलव १८ कायम भएको छ । नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij