Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

युनाइटेड अजोड इन्सुरेन्सको ४ लाख ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

युनाइटेड अजोड इन्सुरेन्सको ४ लाख ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले ४ लाख ७ हजार १८२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा संस्थापक सेयरधनी आईजे ग्रुपको नाममा रहेको ३ लाख ७४ हजार ४५ कित्ता सेयर रहेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २२५ रुपैयाँ तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij