Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

लिपमोटर नेपालको ऐतिहासिक उपलब्धि, काठमाडौंमा १०० लिपमोटर सी टेन ईभी बिक्री

लिपमोटर नेपालको ऐतिहासिक उपलब्धि, काठमाडौंमा १०० लिपमोटर सी टेन ईभी बिक्री

  • काठमाडौं ।  लिपमोटर नेपालले अत्यन्तै छोटो समयमा १०० लिपमोटर ऋ१० कारहरू सफलतापूर्वक बिक्री गर्दै नेपालको विद्युतीय सवारी साधन क्षेत्रमा क्रान्ति ल्याउने आफ्नो मिशनतर्फको महत्त्वपूर्ण उपलब्धिको शुभारम्भ गरेको छ। यस उपलब्धिले लिपमोटरको नविनतम प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतामा ग्राहकहरूले देखाएको रुचि र  विश्वासलाई पुष्टि गर्दछ।

    leap motor.jpeg

    “लिपमोटर ऋ१० प्रति ग्राहकहरूले देखाएको विश्वासका लागि हामी अत्यन्त आभारी छौं। यो उपलब्धिले नेपालमा गुणस्तरीय विद्युतीय सवारी साधनप्रतिको माग दिनानुदिन बढिरहेको स्पष्ट संकेत गर्दछ। हामी उत्कृष्ट उत्पादन र बिक्रीपछिको सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं,” लिपमोटर नेपालका प्रवक्ताले भने।

    लिपमोटर परिवार अझै मजबुत हुँदै जाँदा कम्पनीले नवप्रवर्तनात्मक, वातावरणमैत्री सवारी साधन मार्फत ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न केन्द्रित रहिरहने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij