
काठमाडौँ । आज बुधबार नेप्से परिसूचक ६.५३ बिन्दुले बढी २६५३.३८मा पुगेको छ । १ करोड ५५ लाख २ हजार ७५१ कित्ता शेयरको खरिदबिक्रीबाट कुल कारोबार ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७सय ८४ रुपैया ११ पैसा बराबर भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij