Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

आजदेखि क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला

आजदेखि क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला

  • काठमाडौं ।  क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले आज (माघ १५ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

    न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । 


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij