
काठमाडौँ । आज नेप्से परिसूचकमा २४.५० अंकले बढेर २६५७७७ बिन्दुमा आएको छ । आज ९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ ।
यस दिन ३ सय २५ कम्पनीको १ करोड ९६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज कारोबार रकममा ३८ करोड २१ लाखभन्दा बढीसहित सप्तकोशी डेभलमेन्ट बैंक अग्रस्थानमा रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij