Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

सिटि होटल लिमिटेडले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा प्रभु क्यापिटल

सिटि होटल लिमिटेडले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा प्रभु क्यापिटल

  • काठमाडौं । सिटि होटल लिमिटेडले ८० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी अघि बढाएको छ । 

    पुस २६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट उक्त हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले विक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जानकारी नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मार्फत गराएको हो । 

    हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij