
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ विन्दुले बढेको छ । यससँगै सूचक २७२८.६४ अंकमा आएको छ । १० करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७७ कम्पनीको २ लाख २१ हजार ९ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij