Logo

Mar 27 2025 | २०८१, चैत १४गते

Mar 27 2025 | २०८१, चैत १४गते

images

आजदेखि ओम मेगाश्री फर्मास्युटिकल्सकोआइपीओ खुला

आजदेखि ओम मेगाश्री फर्मास्युटिकल्सकोआइपीओ खुला

  • काठमाडौं ।   ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा आज सोमबार (माघ २१ गते) देखि आवेदन दिन सकिनेछ । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij