Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३८औं साधारण सभा आह्वान

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३८औं साधारण सभा आह्वान

  • काठमाडौं।नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो ३८औं साधारण सभा आह्वान गरेको छ। माघ २१ गते बैंकको सञ्चालक समितिको बैठकले आगामी फागुन १५ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि साधारण सभा सुरु गर्ने निर्णय गरेको छ। उक्त बैठकमा बैंकले गत आवको लागि सेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको छ। नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जर पश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हालसम्म सेयरधनीलाई कुनै लाभांश प्रदान गरेको छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij