Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

जीवन विकास लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

जीवन विकास लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । जीवन विकास लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा कुनै पनि व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ।

    सेयर खरिद गर्न इच्छुक व्यक्तिहरूलाई संस्थापक सेयरधनीहरूले आज ९फागुन २६ गते० बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कटहरी मोरङ र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

    यसअघि कम्पनीका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुँदा, कम्पनीले यसपटक अन्य लगानीकर्तालाई पनि आवेदन दिन मिल्ने व्यवस्था गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij