Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

यसपटक मातृभूमि लघुवित्तले लाभांश वितरण नगर्ने

यसपटक मातृभूमि लघुवित्तले लाभांश वितरण नगर्ने

  • काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट यसपटक लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको शनिबार भएको बैठकमा यो निर्णय लिइएको हो। यसले कम्पनीका सेयरधनीलाई यस पटक कुनै पनि लाभांश प्राप्त नहुने बनाएको छ।

    यो निर्णयसँगै सेयरधनीहरूलाई पर्खाइमै रहनु पर्ने स्थिति आएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij